दोस्रो पटक डेनमार्कका राजकुमार नेपाल भ्रमणमा

काठमाडौं । केयर नेपाल र डेनमार्क दूतावासको विशेष आमन्त्रणमा डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दीमार क्रिश्चियन दशदिने नेपाल भ्रमणमा आउनुभएको छ । केयर नेपाल र डेनिस राजदूतावासको निमन्त्रणमा उहाँ यही फागुन २२ गतेसम्म नेपाल भ्रमणमा आउनुभएको केयर नेपालका कार्यक्रम निर्देशक डा पपुलर जेन्टलले जानकारी दिनुभयो । राजकुमार योकिमले काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, धनुषा, सिरहा र … Continue reading दोस्रो पटक डेनमार्कका राजकुमार नेपाल भ्रमणमा